फक्ताङलुङको बजेट ४६ करोड



ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि ४६ करोड रुपैँयाको बजेट गाउँसभामा पेश गरेको छ । गाँपालिकाको केन्द्र तापेथोकमा सोमबार उपाध्यक्ष विकास लिम्बु (रविन)ले उक्त बजेट पेश गर्नु भएको हो ।

जसमा संघिय सरकारतर्फ वित्तिय समानीकरण अनुदान ९ करोड ६० लाख, सशर्त अनुदान १९ करोड ८० लाख ८६ हजार, राजस्व बाँडफाडतर्फ १० करोड ५८ लाख, विशेष अनुदान ५० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ५८ लाख १८ हजार, प्रदेश राजस्व बाँडफाडतर्फ १ करोड २८ लाख ५३ हजार, प्रदेश समपुरक अनुदान १ करोड तथा सशर्त अनुदान १ करोड १६ लाख ४९ हजार तथा गाउँपालिकाको आन्तरिक आम्दानी ४५ लाख १० हजार साथै चालु आर्थिक वर्षको अनुमानति अल्या १ करोड २ लाख ८४ हजार रुपैँया गरि कुल ४६ करोड रुपैँया आय हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 3:02 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले