पत्रकार महासंघ ताप्लेजुङको ११औं साधारणसभा १६ गते 



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको ११औं साधारणसभा हुने भएको छ । आज बसेको पत्रकार महासंघ ताप्लेजुङको बैठकले यही वैशाख १६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । 

शाखा अध्यक्ष आनन्द गौतमका अनुसार साधारणसभा बैशाख १६ गते बिहान ८ बजे देखि सुरुहुने भएको छ । साधरणसभामा केन्द्रीय तथा प्रदेश प्रतिनिधिको उपस्थितिलाई अनिवार्य गरिएको छ । साधारणसभा सकिएपछि नेतृत्व चयन गर्नेगरी जिल्ला अधिवेशनको मिति तोकिने भएको छ ।

जिल्ला अधिवेशन अघि पत्रकार महासंघ ताप्लेजुङले आफ्नो नवनिर्मित भवनको उद्घाटन कार्यक्रमको योजना बताईएको शाखा अध्यक्ष गौतमले जानकारी दिनुभयो । साथै महासङ्घले प्रकाशन गर्न लागेको स्मारिका विमोचनको तयारी पनि भइरहेको पत्रकार महासंघ ताप्लेजुङ शाखाका सचिव सुवास आचार्यको भनाई छ । 

प्रकाशित मिति : 1:54 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप