हिमालयन लाइफले दियो साढे ५ लाख बढी दावी भुक्तानी




रेडियो काबेली
ताप्लेजुङ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ताप्लेजुङ शाखाले साढे ५ लाख रुपैँया बढी मृत्यु दावी भुक्तानी गरेको छ ।
फुङलिङ स्थित इन्स्योरेन्सको कार्यालयमा एक कार्यक्रम को आयोजना गरी भुक्तानी गरेको हो । मेरिङ्देन ५ कि निमा जाङ्मु शेर्पेनीको गत बैशाखमा निधन भएपश्चात श्रीमान ओङ्गे शेर्पालाई ५ लाख ५८ हजार रुपैयाँ प्रदान गरिएको छ ।

शेर्पेनीले ५ लाख रुपैयाँको सावधिक जीवन बीमा गरि तीन किस्ताको ९५ हजार रूपैयाँ जम्मा गरेकी थिइन् ।बिमाङ्क ५ लाख र बोनस ५८ हजार रूपैयाँ प्रदान गरिएको शाखा प्रमुख कमल घिमिरेले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका ४ का वडा अध्यक्ष दुर्गा पालुङवाले हकवाला ओङ्गे शेर्पालाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति : 11:56 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०