सान्थाक्रामा फाल्गुनन्दको शालिक उद्घाटन (तस्विरमा हेर्नुस)




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किराँत धर्मका महागुरु एव्म नेपालका १६ औ राष्ट्रिय विभुति फाल्गुनन्द लिङदेनको शालिक उद्घाटन भएको छ ।

किराँत मुजोत्लुङ युमा माङहिम समितीले निर्माण गरेको शालिक बिहिबार (आज) किराँत धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम ओङसिमाङमा साबा पवित्राहाङमा लिङदेनको उपस्थितीमा उद्घाटन भएको किराँत मुजोत्लुङ युमा माङहिम समिती अध्यक्ष रुपा साँबा श्रेङले बताउनु भयो ।

तस्विरमा हेर्नुस:

प्रकाशित मिति : 1:55 pm

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०