शैक्षिक गुणस्तरमा सुधार गर्न मैवाखोलाको विद्यालयमा सिसि क्यामेरा जडान




रेडियो काबेली
ताप्लेजुङ । शैक्षिक ब्यबस्थापनमा सुधार गर्नका लागि ताप्लेजुङको मैवाखोलाको विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ । पालिकाको साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा २६ वटा नयाँ सिसि क्यामेरा जडान गरिएको हो ।

नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामरा जडान गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।


अध्यक्ष वनेमका अनुसार शैक्षिक गुणस्तर उकास्न नयाँ सिसि क्यामेरा जडान सहित ११ वटा पुराना सिसि क्यामेरा समेत मर्मत गरेर सुचारु गरिएको छ ।

त्यस्तै सो विद्यालयमा डिजिटल हाजिरी जडान कार्य समेत अघि बढाईएको अध्यक्ष वनेमको भनाई छ ।

प्रकाशित मिति : 1:39 pm

मिक्वाखोलाको सडक स्तरोन्नतिमा युवाको पहल

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाअन्तर्गत खोक्लिङ–लिवाङ–साँवा–पापुङ सडक

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान