फुङलिङमा प्रभु ख्रीष्टको सम्झनामा गरियो शुभकामना आदान प्रदान तथा सांगीतिक कार्यक्रम 



ताप्लेजुङ । ख्रिस्टियन बप्तीस मण्डलीले आज फुङलिङमा प्रभु ख्रीष्टको सम्झनामा  शुभकामना आदान प्रदान साथै सांगीतिक कार्यक्रम सञ्चालन  गरेको छ । उक्त कार्यक्रम फुङलिङ नगरपालिका वाड नं. ७ स्थित हेलिप्याड गेटमा भएको हो । 

हर्ष र उल्लासका साथ प्रभु येशूको जन्म दिनलाई स्वागत गर्दै एक आपसमा नाच गानको साथ कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमका सञ्चालक डिकन मिलन शेर्पाले जानकारी दिनु भयो । प्रभु येशूको जन्म दिन आउँन एक महिना अघि देखि नै उक्त कार्यक्रम गर्दै आइरहेको पास्टर रुवेन एभेङले बताउनु भयो । 

प्रभु येशूको पुष ९ गते जन्म दिन मनाइदै छ । पास्टर एभेङका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भने प्रभु जन्मनु भएको सन्देश प्रभाह गर्नु हो । 

प्रकाशित मिति : 12:36 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी